Bikram Sambat (BS) vs English Calendar (AD)
Nepal officially uses the Bikram Sambat (BS) solar calendar, which is approximately 56.7 years ahead of the Gregorian calendar (AD). Converting dates requires precise calculations as Nepali month days vary every year and can range from 29 to 32 days.
नेपाली मिति (वि.सं.) र अंग्रेजी मिति (इ.सं.) को अन्तर:
नेपाल सरकारको आधिकारिक कामकाजमा विक्रम संवत (वि.सं.) को प्रयोग गरिन्छ जुन अंग्रेजी मिति भन्दा लगभग ५६ वर्ष ८ महिना अगाडि हुन्छ। यस क्यालेन्डर क्याल्कुलेटरको माध्यमले तपाईले सहजै दुवै मिति रूपान्तरण गर्न सक्नुहुन्छ।